विश्वकप–२०२६ : मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनमा
bishowkhabar.com · Mon Jul 06 04:29:19 GMT 2026
काठमाडौं– इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)