ट्रम्पले फिफा प्रमुखलाई बालोगनको रेड कार्डबारे पुनरवलोकन गर्न आग्रह गरेपछि...
barnanmedia.com · Mon Jul 06 04:27:47 GMT 2026

काठमाडौं । फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगनको रेड कार्डपछि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित भूमिकालाई लिएर खेल जगतमा तीव्र बहस सुरु भएको छ ।
सीएनएन को रिपोर्टअनुसार सिएटलमा सोमबार बेल्जियमविरुद्ध हुने महत्वपूर्ण खेलका लागि बालोगनलाई मैदान उत्रि योग्य बनाउने फिफाको निर्णयपछि यसमा ट्रम्पको प्रभावबारे प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ
फिफा