मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बाटो बनाउँदै कामदार

nepalsamaya.com · Tue Aug 01 23:56:00 GMT 2023

भोजपुरको रामप्रसादराई गाउँपालिकामा सडक सम्याउँदै कामदार। गाउँपालिकाले वर्षात् समयमा हिलोको कारण समस्या हुने ठाउँका सडक ढुङ्गा बिच्छ्यार ग्राबेल गर्दै आएको छ। तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित: Aug 02, 2023| 05:41 बुधबार, साउन १७, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)