खर्कमा फुलेको पदमचाल
nepalsamaya.com · Sat Jul 29 23:35:00 GMT 2023
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेन खर्क क्षेत्रमा फुलेको केन्जो अर्थात पदमचाल फूल। विशेषगरी केन्जो ४ हजार मीटर माथिको उचाइमा पाइन्छ । तस्बिर: सन्तोष पुर्कुटी/रासस
प्रकाशित: Jul 30, 2023| 05:20 आइतबार, साउन १४, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)