मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्युरासाओविरुद्ध जर्मनीको फराकिलो जित

baahrakhari.com · Sun Jun 14 18:59:06 GMT 2026

काठमाडौं । क्युरासाओविरुद्धको खेलमा जर्मनी विजयी भएको छ । अमेरिकामा भएको खेलमा जर्मनी ७ -१ ले विजयी भएको हो ।

विश्वकपमा क्युरासाओले चारपटकको विश्विविजेता जर्मनीविरुद्ध एक गोल गरेको थियो । विश्वकपको डेब्यू खेलमा गोल गर्दै लिभियानो एमिन्सियाले आफ्नो रेकर्ड दर्ज गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)