मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एकै गाउँबाट दुई करोड बढीको आलु बिक्री

gorkhapatraonline.com · Mon Nov 25 17:23:15 GMT 2024

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर १० गते । गल्याङ नगरपालिका –११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपियाँको आलुको बीउ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलदेखि २७५ क्विन्टलसम्म आलुको बीउ बिmक्री गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)