मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता समीकरणको रस्साकस्सीबीच काठमाडौं ओर्ले विजेपी नेता, एक दिनमै महत्वपूर्ण भेटघाट

nepalkhabar.com · Mon Apr 12 14:41:48 GMT 2021

नेपालमा नयाँ सत्ता समीकरणका लागि केहि महिनादेखि तीव्र रस्साकस्सी चलिरहेका बेला भारतीय जनता पार्टी (बीजेपी) का एक नेता काठमाडौं आएर केहि महत्वपूर्ण भेटघाट गरी फर्केका छन्।

उत्तर प्रदेश कानपुर क्षेत्रका सांसद समेत रहेका देबेन्द्र सिंह भोले आइतबार अपरान्ह काठमाडौं ओर्लेका हुन्। त्यसपछि उनले महत्वपूर्ण भेटघाट गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)