नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा कार्यालय खुल्यो
sutranews.com · Sun Aug 21 16:23:36 GMT 2022
पोखरामा नवौं राष्ट्रिय खेलकुदका लागि सचिवालय स्थापना गरिएको छ । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक समन्वय र काम गर्न गर्नका लागि कार्यालय पोखरा रंगशालामा स्थापना गरिएको हो । नवौं खेलकुद प्रतियोगिता हुनका लागि ५२ दिन मात्रै बाँकी छ ।
कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)