यस कारणले गर्दा तिलक वर्माले न्युजिल्याण्ड विरुद्धको पहिलो तीन टी-२० खेल्ने छैनन्
barnanmedia.com · Thu Jan 08 22:29:55 GMT 2026
भारतीय ब्याट्सम्यान तिलक वर्माले न्युजिल्याण्ड विरुद्धको पहिलो तीन टी-२० खेल खेल्ने छैनन्।
यसबारे जानकारी दिँदै बीसीसीआईले एक्समा लेखेको छ, "बाँकी दुई खेलको लागि उनको उपलब्धताको मूल्याङ्कन प्रशिक्षण र सीप चरणमा उनको प्रगतिको आधारमा गरिनेछ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)