मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोडर्नाले क्षतिपूर्ति माग्दै फाइजरविरुद्ध हाल्याे मुद्दा

baahrakhari.com · Fri Aug 26 18:11:00 GMT 2022

वासिङटन । मोडर्नाले फाइजर र यसको जर्मन साझेदार बायोएनटेकलाई पहिलो काभिड–१९ खोप विकाससँग जोडिएको पेटेन्ट उल्लङ्घनको लागि क्षतिपूर्ति माग्दै मुद्दा हाल्ने बताएको छ ।

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोना महामारी फैलिनु अघिको आफ्नो एमआरएनए प्रविधिको नक्कल गरिएको आरोप लगाएको छ । परिमाण नखुलाइएको क्षतिपूर्तिको मागसहितको सो मुद्दा मोडर्नाले अमेरिका र जर्मनीका अदालतमा दायर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)