११ महिनापछि सेबोनले पायो नयाँ नेतृत्व, नियुक्तिमा विचौलिया हावी
barnanmedia.com · Mon Nov 25 21:48:50 GMT 2024

धितोपत्र बजारको नियमाक निकाय नेपाल धितोपत्र बोर्डले ११ महिनापछि नयाँ नेतृत्व पाएको छ।
२०८० पुस २० मा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो। यो बीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नेतृत्व दिन सकेन, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि बल्लतल्ल साढे चार महिनापछि सन्तोषनारायण श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)