मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता संजय दत्तले भेटे प्रचण्ड

barnanmedia.com · Thu Jan 08 22:36:40 GMT 2026

नेपाल आएका बलिउड अभिनेता संजय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

बिहीबार काठमाडौं आएका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनको निवास ललितपुरको हात्तीवन पुगेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)