कांग्रेस नेतृत्व तहले नै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्योः पराजुली
deshsanchar.com · Sun Jun 14 14:43:57 GMT 2026

मोरङ – कांग्रेस निवर्तमान केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेस नेतृत्व तहले अभिव्यक्ति स्वतन्त्रता, प्रश्न गर्न पाउने अवस्थालाई कुण्ठित गरेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)