मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुगुमा आलुखेती आयआर्जनको आधार, मूल्य नपाउँदा किसान चिन्तित

deshsanchar.com · Sun Jun 14 15:56:14 GMT 2026

मुगु – हिमाली जिल्ला मुगुमा आलुखेती किसानको मुख्य आयआर्जनको आधार बनेको छ। जिल्लाभरका अधिकांश ग्रामीण बस्तीमा किसानले आलुखेतीलाई नगदे बालीका रूपमा अपनाएका छन्। उत्पादन राम्रो भए पनि उचित मूल्य, बजार र यातायात अभावका कारण किसानले अपेक्षित लाभ लिन नसकेको गुनासो गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)