मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला

ratopati.com · Mon Nov 25 22:17:00 GMT 2024

काठमाडौं । काठमाडौं विश्वविद्यालय केयुको हल्ट प्राइज पुरस्कारका लागि दर्ता खुला भएको छ । विश्वविद्यालयका विद्यार्थीलाई विश्वका केही अत्यावश्यक सामाजिक समस्याको सामना गर्न प्रेरित गर्न संचालन गर्दै आइएको एक प्रतिष्ठित वार्षिक प्रतियोगिता हो, हल्ट।

यसले विद्यार्थी नवप्रवर्तकहरूलाई सामाजिक प्रभाव सिर्जना गर्न सशक्त गर्दै आएको बताइएको छ। यस प्रतिस्पर्धाले सहभागीलाई खाद्य सुरक्षा, पानीको पहुँचदेखि ऊर्जा, वातावरण, रोजगारी तथा शिक्षाको क्षेत्रमा विश्वव्यापी चुनौतीहरूको नवीन समाधानहरू विकास गर्न प्रेरित गर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)