तिलामा सञ्चालित स्वास्थ्य शिविरमा तीन सय १० लाभान्वित
barnanmedia.com · Mon Nov 25 22:19:52 GMT 2024

काठमाडौँ, ११ मङ्सिर :
जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय १० जना लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)