बिडिसिए कप क्रिकेट तयारी पूरा
barnanmedia.com · Mon Nov 25 22:33:46 GMT 2024
एकाइसऔँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए–एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि हुने भएको छ ।
दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको यहाँस्थित जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको आज बिहान ९ बजे उद्घाटन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)