चिसो बढेकाले सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो
deshsanchar.com · Mon Nov 25 23:14:37 GMT 2024

सोलुखुम्बु- विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।
पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)