मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई जना पक्राउ

deshsanchar.com · Mon Nov 25 23:22:50 GMT 2024

वीरगञ्ज (पर्सा)- पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ ।

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)