मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपाल आइपुगे

nagariknews.nagariknetwork.com · Mon Nov 25 13:31:55 GMT 2024

नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।हज सोमबार नेपाल आइपुगेका हुन।

उनलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरेका थिए।खेलाडीको भूमिकामा विश्व च्याम्पियन अस्ट्रेलियाबाट खेलका उनीसंग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)