स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ: मन्त्री पौडेल
nagariknews.nagariknetwork.com · Mon Nov 25 13:09:13 GMT 2024

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)