मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

barnanmedia.com · Thu Jan 08 22:49:12 GMT 2026

ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् ।

महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर जानबाट रोक्न जुस बनाउन सुरु गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)