पहिले 'ओली बा'लाई त्यसपछि देउवालाई जेल ठोक्ने योजना बन्दै छ : सुनील शर्मा [भिडियो]
hamrakura.com · Fri Aug 18 00:00:00 GMT 2023
मोरङ । नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सरकारले जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।
ज्येष्ठ नागरिक समाजले मोरङको विराट चोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा ओली र देउवालाई जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)