ट्रम्पसँग समस्या हुनेछ, तर हामी उहाँसँग काम गर्नेछौं: जेलेन्स्की
barnanmedia.com · Sun Jul 21 21:37:31 UTC 2024

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा पुनः निर्वाचित भए उनीसँग काम गर्न गाह्रो हुने तर उनी आफैँ मेहनती भएको बताएका छन् ।
अन्तर्वार्तामा जेलेन्स्कीले अमेरिकामा सत्तामा आउने जोसुकैसँग काम गर्न इच्छुक रहेको बताए ।यस हप्ता, डोनाल्ड ट्रम्पले घोषणा गरेका थिए कि ओहायो सिनेटर जेडी भान्स नोभेम्बरको चुनावमा रिपब्लिकन पार्टीको उप-राष्ट्रपति उम्मेद्वार हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)