यस्तै हुन्छ राजनीतिक अनुशासन ?
janaaastha.com · Sun Oct 16 15:45:46 GMT 2022
– कपिल अर्याल
यतिबेला उम्मेदवारी मनोनयन दर्ताको पर्व चलिरहेको छ । आसन्न मंसिर ४ गतेको चुनावलाई लक्ष्य गरेर दल र व्यक्तिले उम्मेदवारी दर्ता गरेका छन् । मुलभूत कुरा त चुनावको सैद्धान्तिक विषयमा अलि बढी चर्चा गर्दा वाञ्छनीय होला । चुनाव पद्धति हो कि संस्कृति ? यदि, चुनावलाई पद्धतिको रूपमा लिने हो भने खासमा के पार्लिमेन्ट्री डेमोक्रेसीमा यस्तो अशोभनीय खालको प्रतिस्पर्धा उचित छ ? अथवा चुनावलाई संस्कृतिको रूपमा विकास गर्न खोजिएको हो भने विचारविहीनताको चुनावी संस्कृतिले समाजलाई कहाँ पु¥याउला ?
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)