सहकारीको ठगीबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेशलाई अन्तिम रुप दिन कार्यदल बस्दै
setopati.com · Tue May 28 00:15:37 UTC 2024

सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन भएको सहमतिलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दैछ।
कार्यदलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)