घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार
nepalsamaya.com · Thu Jun 15 23:06:00 GMT 2023
दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको सहनशील अल्लो कपडा उद्योगमा घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार। उद्योगले कच्चा पदार्थ ल्याएर तयारी धागो तथा कपडा बिक्री गर्छ।। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: Jun 16, 2023| 04:51. 00 शुक्रबार, असार १, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)