मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश

nepaltvonline.com · Tue May 28 00:20:09 UTC 2024

जनकपुरधाम- जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश यदुराज शर्माको एकल इजलासले अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रन्जन आवाले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)