चीनको सीमामा बनेको ताल फुट्नेक्रममा, उच्च सतर्कता अपनाउन आग्रह
nepalsamaya.com · Fri Aug 28 06:42:16 GMT 2026

काठमाडौं- भोटेकोशी नदीमा फेरि बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले चीन सरकारबाट प्राप्त सूचनाका आधारमा भूउपग्रहका तस्बिर तथा प्रारम्भिक विश्लेषण गर्दा भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त तालको पानीको सतह बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत देखिएको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)