मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्यान्सरबाट पीडित पेले अस्पताल भर्ना 

baahrakhari.com · Wed Nov 30 17:54:00 GMT 2022

काठमाडौं । क्यान्सर रोगबाट ग्रसित ब्राजिलका महान फुटबलर पेले बुधबार अस्पतालमा भर्ना भएका छन् । पेलेकी छोरीले बुधबार सामाजिक सञ्जालमा बुबालाई अस्पताल भर्ना गरिएको जानकारी दिँदै ‘कुनै आपतकालिन’ अवस्था नहरेको बताएकी छिन् ।

ईएसपीएन ब्राजिलले पेलेलाई अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य समस्या पत्ता लगाउन थप परिक्षण गराइएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)