गण्डकीमा पाण्डेलाई नियुक्त गर्न परमादेश
ekantipur.com · Tue May 28 00:17:01 UTC 2024

पोखरा र काठमाडौं — सर्वोच्च अदालतले सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको बहालीलाई अवैधानिक ठहर गर्दै त्यसअघिकै मुख्यमन्त्री कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको हो । साथै, अधिकारीले वैशाख २३ मा मुख्यमन्त्रीका लागि लिएको विश्वासको मतलाई अवैधानिक ठहर गर्दै बदर गरिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)