एप्पलले सार्वजनिक गर्यो अहिलेसम्मकै पातलो स्मार्टवाच
techpana.com · Mon Sep 09 17:52:57 UTC 2024

काठमाडौं । एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टवाच सिरिज १० सार्वजनिक गरेको छ । आज क्यालिफोर्नियाको मुख्यालयमा भएको एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मा सिरिज १० सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)