बैतडीमा मकैबारीमा झुन्डिएको अवस्थामा एक युवती मृत फेला
barnanmedia.com · Sun Jul 21 21:52:25 UTC 2024

बैतडीमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको मेलौली नगरपालिका-७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट आज (आइतबार) मृत फेला परेकी हुन्।
मेलौली प्रहरीका इन्चार्ज सई नरेश चन्दका अनुसार भट्ट आफ्नै घर नजिकैको मकैबारीमा रहेको तिमलाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। मृतक भट्ट मणिलेक माविमा ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)