बालेन सरकारको १०० दिन: सहकारी समस्या समाधानमा जागेको आशा
clickmandu.com · Mon Jul 06 05:49:31 GMT 2026

काठमाडौं । ‘आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता सुरु गर्नेछौं,’ राष्ट्रिय स्वतन्त्र पार्टीले २०८२ फागुन २१ गतेको चुनावअगाडि वाचापत्र सार्वजनिक गर्दै भनेको थियो ।