अमेरिकाले दिएको छुटपछि जापानी कम्पनीहरूलाई तेल बेच्ने इरानको पहल
clickmandu.com · Mon Jul 06 05:52:36 GMT 2026

एजेन्सी । इरानले अमेरिकी प्रतिबन्धमा पाएको छुट अन्तर्गत जापानी कम्पनीहरूसँग तेल बिक्री पुनः सुरु गर्नका लागि वार्ता सुरु गरेको छ ।
तर, सम्भावित खरीदकर्ताहरूले लामो समयको छुट र जहाज सुरक्षाको आश्वासन खोजिरहेको तीनवटा इरानी र पश्चिमी स्रोतहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)