त्रिवि शिक्षण अस्पतालमा महानगरको सहयोग
nepalnews.com · Thu Jun 04 08:39:50 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण (टिचिङ) अस्पताललाई सहयोग गरेको छ। महानगरले महाराजगन्जमा रहेको शिक्षण अस्पतालको ओपीडी सेवा बिरामीमैत्री बनाउन एक करोड ७० लाख रुपैयाँबराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको हो।
अस्पतालमा बिहीबार आयोजना गरिएको औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले, अस्पतालका प्रमुख प्राध्यापक डा. सुवास आचार्यलाई हस्तान्तरण गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)