नेपाल प्रहरीका सई बद्रि माझीलाई वरिष्ठ सईमा बढुवा सिफारिस
barnanmedia.com · Sun Jul 21 22:01:10 UTC 2024

नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।
आइतबार बसेको बढुवा समितिले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका सई बद्रि नारायण माझीलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको हो ।प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार उनलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)