कास्कीमा नदी दोहनमा अंकुश, असारदेखि भदौसम्म उत्खनन र संकलन निषेध
himalpress.com · Fri May 22 00:47:46 GMT 2026

कास्की- कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननमा आगामी तीन महिनाका लागि रोक लगाइने भएको छ।
जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले असार १ गतेदेखि भदौ मसान्तसम्म ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा संकलन रोक्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)