रेडकार्ड पाएका अमेरिकी खेलाडीले पुनः खेल्न पाउने, ट्रम्पले दबाब दिएको अरोप
barnanmedia.com · Mon Jul 06 05:49:33 GMT 2026
फिफा विश्वकपमा रातो कार्ड पाएपछि अर्को खेल गुमाउनुपर्ने स्थापित नियमबीच अमेरिकाका फरवार्ड फोलारिन बालोगुनको निलम्बन स्थगित गरिएपछि विवाद चर्किएको छ ।
बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध रातो कार्ड पाएका बालोगुन अब बेल्जियमविरुद्धको अन्तिम–१६ को खेल खेल्न पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)