कूटनीतिक वार्तामा होइन, राजनीतिक मन्त्रणामा लागे भारतीय विदेश सचिव
ekantipur.com · Wed Feb 15 00:48:39 GMT 2023
काठमाडौँ — सचिवस्तरीय बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राजनीतिक मन्त्रणमा सक्रिय भएर फर्किएका छन् ।
समकक्षीसँगको वार्तामा एक घण्टाभन्दा कम बिताएका उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू लगायत १४ जना राजनीतिकर्मीलाई भेटे । उनको मुख्य चासो थियो– दलीय गठबन्धन र राष्ट्रपति निर्वाचन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)