मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तामा रहिरहने माओवादी केन्द्र संघदेखि प्रदेशसम्मै प्रतिपक्षीकाे बेन्चमा

barnanmedia.com · Sun Jul 21 22:11:51 UTC 2024

सधैँ सत्तामा रहिरहने माओवादी केन्द्र यसपटक भने संघदेखि सातै प्रदेशमा प्रतिपक्षी बेन्चमा पुगेको छ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सत्ता समीकरण भएपछि माओवादी सातै प्रदेशमा सत्ताविहीन बनेको हो । आज माओवादीबाट मुख्यमन्त्री बनेका बागमती र लुम्बिनीका मुख्यमन्त्रीद्वय शालिराम जम्कट्टेल र जोखबहादुर महराले राजनीतमा दिएसँगै माओवादी सातै प्रदेशबाट बढारिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)