"कहिलेकाहीँ इजरायल विरुद्ध युद्ध, कहिलेकाहीँ शान्ति" हेजबुल्लाहले के चाहन्छ?
barnanmedia.com · Mon Sep 09 21:21:32 UTC 2024

इरान समर्थित हेजबुल्लाहको दक्षिणी लेबनानमा बलियो पकड छ। हेजबुल्लाह दुई गुटमा विभाजित छ-सैन्य र राजनीतिक।
इजरायल, पश्चिम र गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) ले हेजबुल्लाहलाई "आतङ्कवादी सङ्गठन" का रूपमा घोषणा गरेको छ। सन् 2023 अक्टोबर 7 मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो। प्रतिक्रियामा, इजरायलले गाजामा सैन्य कारबाही सुरु गऱ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)