कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक
nepalnews.com · Fri May 22 00:54:38 GMT 2026

कास्की। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ।
जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)