महालक्ष्मी विकास बैंकद्वारा पाँच जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण
arthadabali.com · Mon Jul 06 06:02:53 GMT 2026

काठमाडौँ / महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत पाँच जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ।
बैंकले ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात गर्दै विगत ३२ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)