मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, थापाले राखे बैठकमै बिमति

barnanmedia.com · Thu Jan 08 23:32:42 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन्।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)