मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ - ऐन महर

nepalviews.com · Thu Jun 04 08:43:20 GMT 2026

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्‌मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।

बिहीबार संसदीय मामिलाका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले विश्वका कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नै देशले अर्को देशको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय