मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारको प्रतिनिधिमण्डल तेहरानमा

barnanmedia.com · Sun Jun 14 20:15:01 GMT 2026

इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्ध अन्त्य गर्ने मध्यस्थता प्रक्रियाको एक भागको रूपमा कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान आइपुगेको इरानी मिडिया र एक कूटनीतिज्ञले पुष्टि गरेका छन् ।

इरानको समाचार एजेन्सी आइएसएनएले कतारका विदेशमन्त्रीका सल्लाहकारलाई कुटनीतिक वार्ताको पहल गर्न इरान पठाइएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)