मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ह्यारिस र डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचनअघि टेलिभिजन बहसको पूर्वसन्ध्यामा अन्तिम तयारी

barnanmedia.com · Mon Sep 09 21:50:31 UTC 2024

कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो पहिलो र सम्भवतः एकमात्र टेलिभिजन बहसको पूर्वसन्ध्यामा सोमाबार आफ्नो अन्तिम तयारी गरेका छन् ।

निर्वाचनको दिन आउन दुई महिनाभन्दा कम समयमा डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्वराष्ट्रपतिबीचको कडा प्रतिस्पर्धामा आमनेसामने हुनु निर्णायक मोड हुनसक्छ । ह्यारिस स्थानीय समयानुसार सोमबार साँझ ४ः४० बजे बहस हुने पूर्वी सहर फिलाडेल्फिया पुग्नेछन् । ट्रम्प एबिसी न्युजमा मङ्गलबार साँझको टक्करको केही घन्टा अघिसम्म आउने छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)