मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अष्ट्रेलियाका लागि राजदूतमा पूर्व उपसभामुख चित्रलेखा सिफारिसमा

barnanmedia.com · Mon Sep 09 22:04:24 UTC 2024

पूर्व उपसभामुख चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी छन् ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेको हो ।

यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)