सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने
barnanmedia.com · Mon Sep 09 22:17:24 UTC 2024

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनीमा ५० प्रतिशत सहुलियत दिएर आयात गर्ने निर्णय गरेको हो । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)